ne_tq/deu/28/43.md

451 B

इस्राएलका मानिसहरूभन्‍दा परदेशी कसरी बढी महत्‍वपूर्ण हुनेछ?

परदेशीले तिनीहरूलाई ऋण दिनेछ र शिर हुनेछ जबकि इस्राएलका मानिसहरूले ऋण दिन सक्‍नेछैनन् र पुच्‍छर हुनेछन् ।