ne_tq/deu/28/39.md

611 B

इस्राएलका मानिसहरूको अनाज्ञाकारीताले तिनीहरूले रोप्‍ने बीउलाई कसरी असर गर्नेछ?

तिनीहरूले धेरै बीउ र दाखबारीहरू लगाउनेछन् तर किराहरू र सलहहरूले ती स्‍वाहा पारिदिने हुनाले तिनीहरूले आफ्‍नो परिश्रमको फल उपभोग गर्न पाउनेछैनन् ।