ne_tq/deu/28/30.md

457 B

यदि एउटा इस्राएलको एक केटीसँग मगनी भएको छ, वा उसले एउटा घर अथवा दाखबारी बनाउछ भने के हुनेछ?

ऊ त्‍यस स्‍त्रीसँग सुत्‍नेछैन, वा घरमा बस्‍नेछैन अथवा दाखबारीको फल खान पाउनेछैन ।