ne_tq/deu/28/28.md

559 B

यदि इस्राएलका मानिसहरू अनाज्ञाकारी हुन्‍छन् भने परमप्रभुले तिनीहरूलाई केले आक्रमण गर्नुहुनेछ?

उहाँले तिनीहरूलाई फोका, गिर्खा, पिला, र चिलाउने रोग र साथै पागलपन, अन्‍धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुनेछ ।