ne_tq/deu/28/25.md

572 B

यदि इस्राएलका मानिसहरूले आज्ञाहरू पालन गर्दैनन् भने तिनीहरूका शत्रुहरूसँग लडाइँ गर्दा तिनीहरूलाई के हुनेछ?

तिनीहरूका शत्रुहरूको सामु तिनीहरू परास्त तुल्‍याइनेछन् र उनीहरूका अघिबाट सातवटा बाटा भएर भाग्‍नेछन् ।