ne_tq/deu/28/12.md

710 B

यदि इस्राएलका मानिसहरूले परमप्रभुका आज्ञाहरू पालन गरे भने उहाँले तिनीहरूका निम्‍ति के खुला गरिदिनुहुनेछ?

ठीक समयमा तिनीहरूको देशमा वृष्‍टि दिन र तिनीहरूका हातमा सबै कामहरूमा आशिष‍् दिन परमप्रभुले तिनीहरूलाई उहाँको आकाशमा भएको उहाँको भण्डारण खुला गरिदिनुहुनेछ ।