ne_tq/deu/28/09.md

468 B

यदि इस्राएलका मानिसहरूले परमप्रभुका आज्ञाहरू पालन गरे भने उहाँले तिनीहरूलाई के बनाउनुहुनेछ?

उहाँले तिनीहरूलाई उहाँको निम्‍ति एउटा पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ ।