ne_tq/deu/28/01.md

621 B

परमप्रभुद्वारा आशिषित हुन र पृथ्‍वीका अरू सबै सबै जातिभन्दा उच्‍च हुनका लागि इस्राएलका मानिसहरूले के गर्नुपर्थ्‍यो?

इस्राएलका मानिसहरूले होसियारीपूर्वक परमप्रभुको कुरा सुन्‍नुपर्‍थ्‍यो र उहाँका सबै आज्ञा पालन गर्नुपर्‍थ्‍यो ।