ne_tq/deu/27/26.md

447 B

कुनै पनि मानिसले यो व्‍यवस्‍थाका वचन पालन गरी पुरा गर्नुपर्छ भनी लेवीहरूले किन भने?

कुनै पनि मानिसले यो व्‍यवस्‍थाका वचन पालन गरी पुरा गर्नुपर्छ ताकि ऊ श्रापित नहोस् ।