ne_tq/deu/27/25.md

463 B

त्‍यो मानिस जसले गुप्‍तमा त्‍यसको छिमेकीलाई मार्छ अथवा एउटा निर्दोष व्‍यक्‍तिलाई मार्न घुस लिन्‍छ भने त्यस मानिसलाई के हुनेछ भनी लेवीहरूले भने?

त्‍यो मानिस श्रापित हुनेछ ।