ne_tq/deu/27/15.md

421 B

परमप्रभुलाई घिनलाग्‍दो एउटा कुरा के हो?

परमप्रभुलाई घिनलाग्‍दो त्‍यो एउटा कुरा कारीगरले खोपेर वा ढलेर बनाएको मूर्ति हो जुन त्‍यसले गुप्‍तमा स्‍थापना गर्छ ।