ne_tq/deu/27/13.md

373 B

इस्राएलका छ कुललाई एबाल डाँडामा खडा हुन किन आज्ञा दिइयो?

इस्राएलका छ कुललाई एबाल डाँडामा श्रापको घोषणा गर्नको निम्‍ति खडा हुन आज्ञा दिइयो ।