ne_tq/deu/27/12.md

456 B

इस्राएलका छ कुललाई गीरीज्‍जीम डाँडामा खडा हुन किन आज्ञा दिइयो?

मानिसहरूलाई आशिष‍् दिनका लागि इस्राएलका छ कुल गीरीज्‍जीम डाँडामा खडा हुनपर्छ भनी मोशाले मानिसहरूलाई भने ।