ne_tq/deu/27/08.md

428 B

इस्राएलका मानिसहरूले तिनीहरूले पोतेका ढुङ्‍गाहरूमा के लेख्‍नुपर्‍थ्‍यो?

तिनीहरूले ढुङ्‍गाहरूमा व्‍यवस्‍थाका सबै वचन ज्यादै प्रस्टसँगै लेख्‍नुपर्‍थ्‍यो ।