ne_tq/deu/27/05.md

510 B

इस्राएलका मानिसहरूले एबाल डाँडामा के निर्माण बनाउनुपर्छ?

इस्राएलका मानिसहरूले परमप्रभुलाई होमबलिहरू चढाउन उहाँको निम्‍ति फलामे हतियारहरू प्रयोग नगरी ढुङ्‍गाहरूको एउटा वेदी बनाउनुपर्छ ।