ne_tq/deu/27/04.md

560 B

इस्राएलका मानिसहरू यर्दन नदी पार गरेर परमप्रभुले तिनीहरूलाई दिनुहुने देशमा पुगेपछि तिनीहरूले के गर्नुपर्छ?

तिनीहरूले केही ठुला-ठुला ढुङ्‍गाहरूलाई खडा गर्नुपर्छ र व्‍यवस्‍थाका सबै वचन त्‍यसमा लेख्‍नुपर्छ ।