ne_tq/deu/27/01.md

508 B

मोशा र इस्राएलका धर्म-गुरुहरूले इस्राएलका मानिसहरूलाई के पालन गर्न आदेश दिए?

मोशा र इस्राएलका धर्म-गुरूहरूले मानिसहरूलाई मोशाले तिनीहरूलाई त्‍यस दिन आदेश दिएका सबै आज्ञाहरू पालन गर्न भने ।