ne_tq/deu/26/19.md

766 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई के घोषणा गर्नुभएको छ?

परमप्रभुले इस्राएल उहाँको आफ्‍नै निज सम्‍पत्ति हुन् र तिनीहरू उहाँको निम्‍ति एक पवित्र मानिसहरू हुन् सकून् भनेर उहाँले तिनीहरूलाई प्रशंसा, ख्याति र आदरको क्षेत्रमा अरू सबै जातिभन्‍दा उच्‍चमा राख्‍नुहुनेछ भनी घोषणा गर्नुभएको छ ।