ne_tq/deu/26/17.md

639 B

परमप्रभुको अघि इस्राएलका मानिसहरूले के स्‍वीकार गरेका छन्?

परमप्रभु तिनीहरूका परमेश्‍वर हुनुहुन्‍छ र तिनीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍नेछन् र उहाँको कुरा सुन्‍नेछन् भनी तिनीहरूले स्‍वीकार गरेका छन् ।