ne_tq/deu/26/16.md

501 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई के गर्न आज्ञा गर्दैहुनुहुन्‍छ?

उहाँले इस्राएलका मानिसहरूलाई उहाँका विधिविधानहरू तिनीहरूका सारा हृदय र सारा प्राणले पालन गर्न आज्ञा गर्दैहुनुहुन्‍छ ।