ne_tq/deu/26/15.md

552 B

इस्राएलका मानिसहरूका निम्‍ति परमप्रभुले के गरिदिनुभएको तिनीहरू चाहन्‍छन्?

परमप्रभुले स्‍वर्गबाट तल हेर्नुभई उहाँले इस्राएलका मानिसहरूलाई दिनुभएको देशमा तिनीहरूलाई आशिष‍् दिनुभएको तिनीहरू चाहन्‍छन् ।