ne_tq/deu/26/12.md

490 B

इस्राएलका मानिसहरूले तिनीहरूका उब्‍जनीको सबै दशांश दिइसकेपछि तिनीहरूले के गर्नुपर्छ?

इस्राएलका मानिसहरूले ती लेवी, परदेशी, अनाथ र विधवालाई दिनपर्छ ताकि उनीहरूले खाएर तृप्‍त होऊन् ।