ne_tq/deu/26/10.md

621 B

परमप्रभुको सामु त्‍यो डालो राख्‍नुको उद्देश्‍य के हो?

त्यसको उद्देश्‍य परमप्रभुलाई आराधना गर्ने र इस्राएल, तिनीहरूका घराना, लेवी अनि तिमीहरूका बिचमा भएका परदेशीका निम्‍ति उहाँले गर्नुभएका सम्पूर्ण भलाइको कारणले आनन्‍द मनाउने हो ।