ne_tq/deu/26/08.md

481 B

परमप्रभुले इस्राएललाई मिश्रबाट बाहिर कसरी ल्‍याउनुभयो?

उहाँले तिनीहरूलाई शक्‍तिशाली हात, उहाँको शक्‍तिको प्रदर्शन, ठुलो आतङ्कित शक्‍ति, चिन्‍ह र आश्‍चर्यहरूद्वारा ल्याउनुभयो ।