ne_tq/deu/26/06.md

501 B

इस्राएलीहरू मिश्रमा हुँदा मिश्रीहरूले तिनीहरूलाई कसरी व्‍यवहार गरे?

उनीहरूले इस्राएलीहरूलाई कमाराहरूको काम गर्न लगाई तिनीहरूसँग निष्‍ठुरतापूर्वक व्‍यवहार गरे र तिनीहरूलाई दुःख दिए ।