ne_tq/deu/26/03.md

641 B

इस्राएलका मानिसहरूले पूजारीलाई त्‍यो डालो दिँदा तिनीहरूले उनलाई के भन्‍नुपर्छ?

इस्राएलका मानिसहरूले उनलाई भन्‍नुपर्छ, "उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगे भनी परमप्रभुलाई आज म स्‍वीकार गर्छु ।