ne_tq/deu/26/02.md

637 B

इस्राएलका मानिसहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देश अधिकार गर्दा तिनीहरूले के गर्नुपर्छ?

इस्राएलका मानिसहरूले देशको सबै उब्‍जनीको केही पहिलो फल डालोमा हालेर परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुभएको ठाउँमा जानुपर्छ ।