ne_tq/deu/25/19.md

575 B

इस्राएलका मानिसहरूले स्‍वर्ग मुनिबाट अमालेकीहरूको पहिचान किन मेटिदिनुपर्छ?

अमालेकीहरूले इस्राएललाई बाटोमा भेट्दा परमेश्‍वरको आदर गरेनन् र उनीहरूले मिश्रबाट बाहिर आउँदा बेहोश र पछि रहेका थकितहरूलाई आक्रमण गरे ।