ne_tq/deu/25/15.md

526 B

परमप्रभुको निम्‍ति कस्‍तो प्रकारको बेइमानीपूर्वक काम घिनलाग्‍दो हुन्?

एउटा मानिससँग तौलन सिद्ध र ठिक तौलका ढकको सट्टा एउटा ज्‍यादा र अर्को कम तौलका ढक हुनु परमप्रभुको निम्‍ति घिनलाग्‍दो हुन्‍छ ।