ne_tq/deu/25/11.md

582 B

एउटा पत्‍नीलाई के कुराले उसको हातहरूमध्‍ये एउटा काट्ने तुल्‍याउँछ?

यदि दुई मानिसहरू झगदा गरिरहेका थिए र एक जनाकी पत्‍नीले आफ्नो पतिलाई बचाउने प्रयासमा अर्को मानिसको गुप्‍ताङ्ग अँठ्याई भने त्‍यसको हात काटिदिनुपर्छ ।