ne_tq/deu/25/10.md

637 B

यदि त्‍यस मानिसको दाजु वा भाइले उसको भाउजु लिन नचाहँदा के सजाय दिइन्थ्यो?

भाउजु धर्म-गुरूहरूको उपस्‍थितिमा त्‍यसको जुत्ता फुकाली त्‍यसको मुखमा थुकिदिनेछिन् र आफ्‍नो दाजु घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्‍छ भनेर त्‍यसलाई बताउनेछिन् ।