एउटा मानिसको नाम इस्राएलबाट नमेटिऊन् भनेर परमप्रभुले के संरक्षण विधि थालनी गर्नुभयो?
यदि दाजुभाइमध्ये कोही छोरा नभई मर्यो भने, तिनको दाजु वा भाइले मरेको मानिसकी विधवालाई आफ्नो पत्नीको रूपमा लिनुपर्छ ताकि त्यसले जन्माएकी पहिलो छोराले त्यस मानिसको मृत दाजु वा भाइको नाम राख्नेछ ।