ne_tq/deu/25/03.md

445 B

दोषी मानिसले पाउने पिटाइको सङ्ख्‍या न्‍यायकर्ताले किन सीमित गर्नेछन्?

दोषी मानिस अपमानित नहोस् भनेर तिनले पिटाइको सङ्‍ख्‍यालाई चालीस भन्‍दा बढी नहुन आदेश दिनेछन् ।