ne_tq/deu/24/19.md

857 B

इस्राएलका मानिसहरूले आफ्ना खेतमा कटनी गर्दा वा आफ्ना भद्राक्षको रुखलाई हल्‍लाउँदा तिनीहरूलाई के गर्न आज्ञा दिइयो?

इस्राएलका मानिसहरूले आफ्ना खेतमा कटनी गर्दा तिनीहरूले खेतमा बिर्सेका बिटा फिर्ता लिन जानुहुँदैन न त आफ्ना भद्राक्षको रुखलाई दोस्रो चोटी हल्‍लाउन हुन्‍छ, तर ती परदेशी, अनाथ र विधवाका निम्‍ति छाडिदिनपर्छ ।