इस्राएलका मानिसहरूलाई मिश्रमा तिनीहरू कमारा हुँदाको समय र परमप्रभुले तिनीहरूलाई त्यहाँबाट कसरी छुटकारा दिनुभयो भन्ने बारेमा किन याद गराइयो?
परदेशी वा अनाथको तिनीहरूले न्याय हरण नगरून् न त विधवाको ओढ्ने धरौटीको रूपमा लिऊन् भनेर तिनीहरूलाई याद गराइयो ।