ne_tq/deu/24/16.md

739 B

सबैजना तिनीहरूका आ-आफ्‍ना पापहरूको निम्‍ति जिम्‍मेवार थिए भन्‍ने कुरा परमप्रभुले कसरी स्‍पष्‍ट पार्नुभयो?

परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो कि बुबाआमालाई तिनीहरूका छोराछोरीका पापको कारण मार्नुहुँदैन र छोराछोरीलाई तिनीहरूका बुबाआमाको पापको कारण मार्नुहुँदैन ।