ne_tq/deu/24/14.md

474 B

गरीब र दरिद्र ज्‍यालादारी नोकरलाई थिचोमिचो नगर्न इस्राएलका मानिसहरूले के गर्नुपर्छ?

तिनीहरूले उसलाई हरेक दिन ज्‍याला दिनपर्छ किनभने ऊ गरीब हो र उनी यसमा नै भर परिरहेको हुन्‍छ ।