ne_tq/deu/24/13.md

729 B

यदि धरौटी दिने व्यक्ति एउटा गरीब मानिस हो भने के हुनपर्छ?

यदि त्‍यो व्यक्ति एउटा गरीब मानिस हो भने, त्‍यसलाई ऋण दिने मानिस धरौटी आफ्‍नो साथमा लिएर नसुतोस्, तर त्‍यो गरीब मानिस त्‍यसको ओढ्नेमा सुत्‍न सकोस् भनेर सूर्य अस्ताउनुअगि नै त्‍यसलाई त्‍यसको धरौटी फिर्ता गरिदिनुपर्छ।