ne_tq/deu/24/11.md

521 B

छिमेकीलाई ऋण दिँदा के प्रतिबन्‍धहरू लगाइयो?

जब छिमेकीलाई ऋण दिइन्थ्यो, तब तिनीहरू धरौटी लिन घरभित्र प्रवेश गर्न हुदैन थियो, तर बाहिर पर्खेर ऋण लिएका व्‍यक्‍तिलाई धरौटी ल्‍याउन पर्खनुपर्‍थ्‍यो ।