ne_tq/deu/24/09.md

668 B

कुष्‍ठरोगको बारेमा परमप्रभुबाट आएको के सावधानीको वचन मोशाले इस्राएलका मानिसहरूलाई बताए?

कुष्‍ठरोगको विपत्तिको बारेमा परमप्रभुले पूजाहारीहरू र लेवीहरूलाई दिनुभएको हरेक निर्देशन होसियारसाथ पालन गर्न र पछ्याउन मोशाले इस्राएलका मानिसहरूलाई बताए ।