ne_tq/deu/24/07.md

551 B

एउटा मानिस कुन परिस्‍थितिहरूमा चोर घोषणा हुनेछ र मारिनुपर्छ?

यदि त्यसले आफ्‍ना आफ्ना दाजुभाइमध्ये एउटालाई अपरहण गरी त्‍यसलाई नोकरसरह व्‍यवहार गर्छ अथवा त्‍यसलाई बेचिदिन्छ भने त्यो मानिस चोर घोषित हुनेछ ।