ne_tq/deu/24/05.md

505 B

भर्खरै बिहे गरेको पुरुषलाई के फाइदाहरू थिए?

उनी युद्धमा जानुपर्दैन अथवा उसलाई कुनै जिम्मेवारी दिइनेछैन, तर आफ्‍नी भर्खरै ल्याएकी पत्‍नीलाई खुसी पार्न उनी एक वर्षसम्‍म घरमा बस्‍न सक्‍छन् ।