ne_tq/deu/24/02.md

736 B

एउटा पुरुषले आफ्नो पत्‍नीलाई पारपाचुके गर्न परमप्रभुले त्‍यो कसरी सम्‍भव तुल्‍याउनुहुन्‍छ?

यदि एउटा पुरुषले आफ्नो पत्‍नीमा कुनै खोट पायो भने, त्यसले उसलाई त्यागपत्र लेखी उसको हातमा थमाइदिएर आफ्‍नो घरबाट पठाइदिन सक्‍छ, जहाँबाट गइसकेपछि त्यो अर्को मानिसको पत्‍नी हुन सक्थी ।