ne_tq/deu/23/25.md

833 B

इस्राएलीहरूले आफ्नो छिमेकीको दाखबारी र खेतबाट के खान सक्‍थे भन्‍ने बारे परमप्रभुबाटका निर्देशनहरू कति दयावन्‍त थिए?

तिनीहरूले टोकरीमा केही नहालेसम्‍म तिनीहरूले खान मन लागे जति दाख तिनीहरूका छिमेकीको दाखबारीबाट खान सक्‍थे र तिनीहरूले हँसिया नलगाएसम्‍म अन्‍नका बाला तिनीहरूका छिमेकीको खेतबाट टिप्‍न सक्‍थे ।