ne_tq/deu/23/23.md

765 B

परमप्रभुलाई आफूले गरेको भाकल पुरा गर्न एउटा इस्राएलीको लागि कति महत्‍वपूर्ण थियो?

परमप्रभुलाई आफूले गरेको भाकल पुरा गर्न एउटा इस्राएलीले विलम्ब गर्न हुनहुँदैन थियो तर आफ्‍नो मुखद्वारा गरेको स्‍वेच्‍छिक भाकल तिनले पुरा गर्नुपर्‍थ्‍यो ताकि तिनले परमप्रभुको विरुद्ध पाप नगरेका होऊन् ।