तिनीहरूले आफ्ना इस्राएली भाइलाई ब्याजमा ऋण कहिल्यै दिन हुँदैन थियो, तर परदेशीलाई तिनीहरूले ब्याजमा ऋण दिन सक्थे ।