ne_tq/deu/23/19.md

531 B

ऋण दिने नीति आफ्‍ना इस्राएली भाइको सट्टा विदेशीहरू समावेश हुँदा कसरी फरक थियो?

तिनीहरूले आफ्‍ना इस्राएली भाइलाई ब्‍याजमा ऋण कहिल्‍यै दिन हुँदैन थियो, तर परदेशीलाई तिनीहरूले ब्‍याजमा ऋण दिन सक्‍थे ।