ne_tq/deu/23/18.md

666 B

परमप्रभुले इस्राएलीहरूमध्‍ये स्‍त्री अथवा पुरूष वेश्‍यालाई किन रहन दिनुभएन नता तिनीहरूको ज्याला उहाँको घरमा भाकलको रूपमा प्रयोग गर्न दिनुभयो?

स्‍त्री अथवा पुरूष वेश्‍याको खराब कार्यसँग सम्‍बन्‍धित कुनै पनि कुरासित परमप्रभु घिनाउनुहुन्‍थ्‍यो ।