ne_tq/deu/23/15.md

512 B

कमाराहरूको बारेमा परमप्रभुले दिनुभएका निर्देशनहरू कसरी असामान्‍य थिए?

आफ्‍नो मालिकबाट भागेर आएको कमारालाई फर्काउनुहुँदैन, तर त्यसले छानेको जुनसुकै सहरमा तिनीहरूसँग उनलाई बस्‍न दिनुपर्छ ।