ne_tq/deu/23/13.md

701 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई कहाँ कसरी दिसा गर्ने बारे निर्देशन किन दिनुभयो?

परमप्रभु तिनीहरूको छाउनीको बिचमा हिँडडुल गरिरहनुभएको थियो त्यसैले छाउनी पवित्र हुनुपर्छ ताकि परमप्रभुले कुनै अशुद्ध कुरा नदेख्‍नुभएको होस् र तिनीहरूबाट तर्केर नजानुभएको होस्।